काठमाण्डु – जेनजी आन्दोलनको जगमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रमुख दलहरूले ‘भावी प्रधानमन्त्री’को नाम सार्वजनिक गरेका छन् । जसमा नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसबाट सभापति गगनकुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’को नाम घोषणा गरिएको छ । भावी प्रधानमन्त्रीका रूपमा सार्वजनिक गरिएका तीनै जनालाई…