काठमाण्डु– कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । कास्की–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल, कास्की–२ मा उत्तम पौडेल र कास्की–३ मा विणा गुरुङले अग्रता लिएका छन् । कास्की– १मापौडेलले १ हजार ३ सय ५४, नेपाली कांग्रेसका तिलक रानाभाट ५ सय ९५, एमालेका वैन बहादुर क्षेत्री ५ सय…