काठमाण्डु- मोरङ–६मा नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रारम्भिक मत गणनामा पछि परेका छन् । त्यहाँ रास्वपा उम्मेदवार रुविना आचार्य अगाडि छिन् । आचार्यले ३,४२३ मत पाउँदा कोइरालाले ७ सय २८ मत पाएका छन् । यस्तै एमालेका विनोद ढकालले ६ सय २७ मत प्राप्त गरेका छन् । त्यहाँ हालसम्म ६ हजार १ सय ३५ मत गणना…