उपेन्द्र यादव सरकारमा सामेल भए विद्रोह गर्ने धम्की !

काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागि हुने\नहुनेबारे कुनै निर्णय गर्न सकेकाे छैन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले सरकारमा जाने तयारी गरिरहेका बेला पार्टीका बहुमत सांसद र कार्यकारिणी सदस्यले विद्रोह गर्ने चेतावनी दिएपछि सरकारमा सामेल हुने नहुनेबारे यादव अलमलमा परेका छन् । बुधवार मन्त्रीको नाम चयनको लागि बोलाइएको कार्यकारिणी बैठकमा प्रदेश सरकारको नेतृत्व पनि…