काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेलले आज मतदाता नामावली ऐन २०७३ मा संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा जारी भएको यस अध्यादेशले आगामी फागुन २१ का लागि तय गरिएको प्रतिनिधिसभाको निर्वाचनका लागि मतदाता नामावली दर्ताको समय थप्न अनुमति दिन्छ। संशोधनपछि निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताका लागि नयाँ समयसीमा तोक्नेछ। यस अघि, भदौ २३–२४ मा…