महावीर पुनको सम्पत्ति विवरण- पोखरामा २८ रोपनी जग्गा, अरु के-के ?

काठमाण्डु– पूर्वमन्त्री एवम् सांसद महावीर पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । पुनले बुधवार सामाजिक सञ्जालमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । उनी म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र निर्वाचित सांसद हुन् । उनले आफूसँग २८ रोपनी जग्गा र करिब ३ तोला सुन रहेको जनाएका छन् । सुन इष्टमित्रले श्रीमतीलाई उपहार दिएको पुनले बताएका छन् ।…