कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु, आङ्देम्बेलाई दलको नेता प्रस्ताव गरिदैं

काठमाण्डु– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ । सानेपा पार्टी कार्यालयमा दुई घण्टा ढिला गरी बैठक सुरु भएको हो । बैठकमा सभापति गगन थापाले सहमतिका लागि संसदीय दलको नेता प्रस्ताव गर्दै छन् । कार्यसम्पादन बैठकपछि आजै दलको कार्यालयमा सभापति थापाले दलका नेता छनोटबारे सांसदहरूसँग छलफल गर्ने कार्यक्रम छ । उपसभापति विश्वप्रकाश शर्मा…