काठमाण्डु-रास्वपाले उप निर्वाचनका लागि अनलाइनमार्फत उम्मेदवारीको आवेदन आह्वान गरेको छ । अनलाइन प्लेटफर्ममा गुगल फाराममार्फत इच्छुक व्यक्तिले स्थानीय तह उपनिर्वाचनको उम्मेदवारी दिन सक्ने छ । जसअनुसार गुगलमा फारामको एउटा लिंक रास्वपाले सामाजिक सञ्जालमा सेयर गरेको छ । गुगल फाराममा इच्छुकले उम्मेदवार बन्न खोजेको प्रदेश, जिल्ला, स्थानीय तह, वडा र पदका साथै आफ्नो नाम, जन्म मिति,…