दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाण्डु – मन्त्रिपरिषद् नियमित बैठक दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ । बैठकबाट केही सचिवहरूको सरुवा तथा केही मुलुकहरूमा राजदूत नियुक्त गर्ने तयारी भइरहेको एक मन्त्रीले जानकारी दिए । त्यस्तै केही राजदूतहरूलाई बैठकबाट निर्णय गरेर फिर्ता बोलाउने सम्भावना पनि रहेको निकटस्थ स्रोतले जानकारी दियो । यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले…