काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सत्ता गठबन्धनमा रहेका तीन दलका तीन सांसद्ले विश्वासको मत नदिएको पाइएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको नाराबाजीबीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदा एमाले, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका एक÷एक सांसद अनुपस्थित रहेको देखिएको हो । संघीय संसद सचिवालयका अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिँदा एमाले…