गृहमन्त्री लामिछाने भन्छन् : कसैलाई आरोप लगाएको छैन, समाचार सदनमा पढेर सुनाएको हुँ

काठमाण्डु- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफुले कसैलाई आरोप नलगाएर मिडियामा आएका कुरा मात्र भनेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै लामिछानेले मिडियामा आएका समाचार संसदमा पढेर सुनाएको उल्लेख गर्दै आफुले कसैलाई आरोप नलगाएको बताएका हुन् । उनले भनेका छन्- शैली त मेरो त्यस्तै उस्तै हो। भनेको चाहिँ के भने, १) मैले कसैलाई कुनै आरोप…