संसदमा कांग्रेसले भन्यो- माग पूरा नभएसम्म नाराबाजी जारी रहन्छ

काठमाण्डु- नेपाली कांग्रेसले देशैभरका पीडितका बचत फिर्ताको सुनिश्चितता नभएसम्म संसदमा नाराबाजी जारी रहने बताएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका सांसद बद्रि पाण्डेले सहकारी पीडितका बारेमा आफूहरुले आवाज उठाइरहने बताएका हुन् । देशैभरका सहकारी पीडितलाई आश्वस्त पार्न चाहन्छु, देशैभरका पीडितको बचत फिर्ताको सुनिश्चितता नभएसम्म हाम्रो लडाईंले विश्राम पाउने छैन,’ उनले भने। उनले गृहमन्त्री रवि…