लुम्बिनीमा मुख्यमन्त्री चेतनारायण आचार्यले लिए शपथ

काठमाण्डु-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष शपथ लिएका हुन् । एमाले संसदीय दलका उपनेता समेत रहेका आर्चायलाई सोमबार संविधान १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो । आचार्यले आजै ८ सदस्सीय मन्त्रिमण्डल विस्तार गरेका छन् । कांग्रेस र एमालेका ५६ सांसदको समर्थनमा…