विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन कायम गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाण्डु - राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताएका छन् । ‘सक्षम कानुन व्यवसायी, मर्यादित बार न्यायपालिकाको पुनःसंरचना लोकतन्त्र सुदृढीकरणको आधार’ नाराका साथ नेपाल बार एशोसिएसनले शुक्रबार काठमाण्डुमा सुरु भएको १६औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले देशमा सुशासन कायम हुनुपर्नेमा जोड दिए । “लोकतान्त्रिक…