संस्कृतिमन्त्री किरातीको राजीनामा माग्दै काठमाण्डुमा प्रदर्शन

काठमाण्डु – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै सनातन धर्मावलम्बी नेपालीले काठमाण्डुमा प्रदर्शन गरेको छ । सनातन संस्कृतिको खुलेआम विरोध गरी प्रचार गरेको भन्दै किरातीलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने माग गरिएको छ । मन्त्री किरातीको राजीनामाको माग गर्दै प्रदर्शनकारीले संसद् भवन अगाडि विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले विभिन्न ब्यानर र पम्प्लेट…