उपचुनावका लागि बझाङमा १२ जनाको उम्मेदवारी दर्ता

काठमाण्डु – आगामी वैशाख १५ गते बझाङ १(१) मा प्रदेशसभा सदस्य पदको उपचुनावका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले तोकेको समयअनुसार आज शनिबार विभिन्न दल र स्वतन्त्र गरी १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन अधिकृतको कार्यालय बझाङका अनुसार उपचुनावका लागि नेपाली कांग्रेसका अभिषेक सिंह, नेकपा एमालेका दमनबहादुर भण्डारी…