काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट गरिने अन्याय एवं पक्षपातले अराजकता निम्त्याउने बताएका छन् । आज शनिबार आयोजित एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा उनले सरकारी क्षेत्रबाट हुने विभेद नागरिकको आँखामा सम्बन्धित राजनीतिक प्रणालीको वैधानिकतालाई मात्र नखुम्च्याउने भन्दै आन्तरिक एवं अन्तर्राष्ट्रिय स्तरमा समेत त्यसले अस्थिरता, द्वन्द्व र अराजकता निम्त्याउने बताए । राजनीतिक दलहरू…