सुमना श्रेष्ठले गरिन् रास्वपा परित्याग

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ सुमना श्रेष्ठले पार्टी परित्यागको घोषणा गरेकी छन् । उनले रास्वपाका केन्द्रीय सदस्यहरूको ग्रुपमा आफूले पार्टी छोडेको बताएकी हुन् । उनले 'अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । आइ क्विट मैले पार्टी छाँडे ।’ भनेर लेखेकी छिन् । उनी प्रधानमन्त्री…