गण्डकी सरकारविरुद्धको रिटको पेशी न्यायाधीश रेग्मी र पोखरेलको संयुक्त इजलासमा

काठमाण्डु- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतविरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुने भएको छ । पूर्व मुख्यमन्त्री तथा कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट सर्वोच्चका न्यायाधीशद्धय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा परेको हो । यसअघि सो रिटमाथि सुनुवाई गर्दै वैशाख २७ गते…