हेटौँडा – बागमती प्रदेश सभाका ६ विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार प्रदेशसभा सचिवालयमा आयोजित समारोहमा ६ सभापतिले पद तथा गोपनीयताको शपथ लिएका हुन् । सभामुख भुवनकुमार पाठकले समिति सभापतिहरूलाई शपथ ग्रहण गराए । बागमतीमा दलीय भागबण्डामा सभापति चुनिएका थिए । सर्वसम्मत रूपमा प्रदेश मामिला समितिका सभापति छिरिङदोर्जे लामा, सार्वजनिक…