एमाले बागमती प्रदेश अधिवेशन : १६२ पदमा निर्विरोध निर्वाचित

काठमाण्डु - नेकपा एमालेकाे बागमती प्रदेश कमिटीको २४५ पदमध्ये १६२ पदमा निर्विरोध निर्वाचित भएका छन् । १६२ पदमा निर्विरोध निर्वाचित हुँदा पदाधिकारीसहित ८३ र लेखा आयोग ७ पदमा निर्वाचन भइरहेको छ । अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाशप्रसाद ढुंगेल अघोषित प्यानल बनाएरै चुनावी मैदानमा उत्रिएका छन् । दाहाल पक्षबाट उपाध्यक्षमा नुवाकोटका पूर्वसांसद नारायणप्रसाद खतिवडा, सचिवमा ललितपुरका…