काठमाण्डु - झण्डै दुई तिहाइ बहुमत ल्याएर अभूतपूर्व सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीय संसदमा बलियो उपस्थिति बनाउँदै सरकार गठन प्रक्रियाको गृहकार्यमा जुटेको छ । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी १८२ सिट जित्दै रास्वपाले दल झण्डै दुईतिहाइ बहुमत ल्याएपछि सरकार निर्माणको चरणमा पुगेको हो । रास्वपाको यो परिणामसँगै…