बागमतीमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटयो

काठमाण्डु बागमती प्रदेश सभाको बैठक झण्डै दुई महिनापछि सूचारु भएको छ । समयदेखि अवरुद्ध बन्दै आएको प्रदेश सभाको बैठक आजबाट सूचारु भएको हो । सत्तापक्ष र प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाबीच सहमति जुटेपछि सदनको अवरोध हटेको जनाइएको छ । गत असार २१ गते आर्थिक वर्ष २०८०-०८१ को बजेट पारित भएपछि प्रदेशसभाको बैठक बस्न सकेको…