काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको नेतामा मंगलबहादुर शाही निर्वाचित भएका छन् । शनिबार बसेको संसदीय दलको बैठकले मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य शाहीलाई मतको आधारमा बहुमतबाट संसदीय दलको नेता चयन गरिएको छ । कर्णाली प्रदेश सभामा नेकपा संसदीय दलले नयाँ नेतृत्व पाएको छ । नेताको दाबी गर्दै आएका विन्दमान विष्ट र…