काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले कर्णालीको समग्र विकास र सभ्यता संरक्षणका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् । ‘हामी आयौं परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन गर्दै उनले कर्णालीको विशेषता उल्लेख गर्दै देशको सबैभन्दा लामो नदी रहेको ठाउँ, सबैभन्दा ठूलो जिल्ला रहेको ठाउँ, सबैभन्दा ठूलो गाउँपालिका रहेको ठाउँ र सबैभन्दा…