जनताको घरदैलोमा पुग्न अध्यक्ष ओलीको निर्देशन

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन लक्षित गर्दै पार्टीका उम्मेदवार र नेता–कार्यकर्तालाई जनताको घरदैलोमा पुग्न निर्देशन दिएका छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन नजिकिँदै जाँदा पार्टीका मूल एजेन्डा स्पष्ट रूपमा जनतासम्म पुर्‍याउन सक्रिय हुन आग्रह गरेका हुन् । काठमाण्डु फर्किने क्रममा बिर्तामोडस्थित…