मनाइयो प्रजातन्त्र दिवस (तस्विरहरू)

काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिद्वारा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्कीसहित सरिक भएका हुन्। सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो। समारोहमा नेपालको कला संस्कृति…