काठमाण्डु - इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज सार्बजनिक गरिने भएकाे छ । निर्वाचन आयोगका अनुसार उम्मेदवार बिरूद्द उजुरीका लागि आइतबार बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको थियो । तर, साँझ ५ बजे आयोगले कुनै पनि उम्मेदवार बिरूद्द उजुरी नपरेको जनाएको थियो । आइतबार साँझ उम्मेदवारको मनोनयन पत्र र…