काठमाण्डु – प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ व्यस्त भएपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक भोलि बिहीबारसम्मका लागि स्थगित गरिएको छ । मंगलबार बसेको बैठकमा केन्द्रीय कमिटीको बैठक र विधान सम्मेलनको मिति गर्नेबारे छलफल भएको थियो । बैठकमा पार्टीले…