जटिल मोडमा नाउपाको विवाद ! रेशम चौधरीले ज्यान मार्ने धम्की दिएको खुलासा

काठमाण्डु – नागरिक उन्मुक्ति पार्टी (नाउपा) संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्माले संरक्षक रेशम चौधरीले आफूहरूलाई ज्यान मार्ने धम्की आएको खुलासा गरेका छन् । पत्रकार सम्मेलन गरेर उनले काठमाण्डुमा पार्टीका संस्थापक केन्द्रीय सदस्यहरूको बैठक सुरु हुनुअघि आफूमाथि कुटपिट भएको र हत्या गर्ने धम्की दिएको बताए । पार्टीका संरक्षक रेशम चौधरीले बालुवाटारमा प्रधानमन्त्री भेट्न जान्छु भन्दा पार्टी…