काठमाण्डु- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मंगलवार विश्वासको मत लिने भएका छन्। कांग्रेस सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेका शर्माले मंगलवार विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री शर्माले विश्वासको मत लिने पत्र प्रदेशसभा सचिवालयलाई पठाइसकेको मुख्यमन्त्रीका प्रेस विज्ञ प्रतीक इच्छुक शर्माले जानकारी दिए। गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको एक गरी…