काठमाण्डु – मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका २०८० स्वीकृत गरेको छ । बिहीबार सिंहदरबारमा बसेको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ दफा २ को खण्ड ख को प्रयोजनका लागि राष्ट्रिय जनगणना २०७८ को कूल जनसंख्यामध्ये ० दशमलव ५ प्रतिशतभन्दा कम जनसंख्या रहेका अल्पसंख्यक जातजाति (दलितबाहेक) लाई अल्पसंख्यकको रूपमा तोक्ने निर्णय गरेको सरकारका…