गलत भाष्यलाई चिर्न र सही भाष्य स्थापित गर्न संकल्प यात्रा सफल भयाे: अध्यक्ष ओली

काठमाण्डु - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरताको कारणले जनतामा आएको निराशालाई आफूहरूको चिर्न सफल भएको दाबी गरेका छन्। मध्य पहाडी यात्राबारे आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्ताे बताएका हुन् । उनले यात्राका क्रममा स्थानीय समस्याबारे गम्भीर विचार विमर्श भएको बताए । उनले समाजमा स्थापित गर्न खोजिएको गतल भाष्य तोडिएको…