काठमाण्डु – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को १२औं महाधिवेशन आगामी पुसमा हुने भएको छ । आगामी २०८१ पुस मसान्तभित्र १२औं महाधिवेशन सम्पन्न गर्ने निर्णय नेविसंघले गरेको छ । हालै सम्पन्न केन्द्रीय समितिको बैठकले १२औं महाधिवेशनको मिति तोकेको छ । नेविसंघ मुख्यसचिव विजय खड्काका अनुसार दुजाङ शेर्पाको अध्यक्षतामा बसेको पहिलो केन्द्रीय समिति…