दाहाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको संख्या चार पुग्यो

काठमाण्डु - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सकारमा चार जना उपप्रधानमन्त्री बनेका छन् । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीको सपथ लिएसंगै दाहाल नेतृत्वको सरकारमा चार जना उपप्रधानमन्त्री बनेका हुन् । नेकपा एमाले, माओवादी केन्द्र,रास्वपा र जसपा गठबन्धनको सरकारमा यसअघि उपप्रधानमन्त्री तथा भौतिकमा रघुविर महासेठ, उपसहित परराष्ट्रमा नारायणकाजी श्रेष्ठ…