काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ । पर्सि सोमबार दिउँसो साढे १२ बजे पार्टी कार्यालयमा बैठक बोलाइएको महामन्त्री मुकुल ढकालले जानकारी दिए । बैठकमा उपनिर्वाचनका लागि दल दर्ता र इलाम क्षेत्र नम्बर २ को निर्वाचनको तयारीबारे छलफल हुनेछ । बैठकका लागि धेरै कार्यसूची नरहेको बताउँदै उनले उपनिर्वाचन प्रयोजनका…