आगामी बजेटमा महिला अधिकार हेर्ने छुट्टै निकायको व्यवस्था हुन्छ : मन्त्री चौधरी

काठमाण्डु – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिला अधिकारको क्षेत्रमा काम गर्न छुट्टै निकायको व्यवस्था गरिने बताएकी छन् । ११४औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मन्त्रालयले आज शुक्रबार आयोजना गरेको कार्यक्रममा नवनियुक्त मन्त्री चौधरीले यसअघिको सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत रहेको महिला तथा बालबालिका विभाग खारेज गर्ने निर्णय गरेकोप्रति असन्तुष्टि…