रविको मुद्दाबारे ओलीको टिप्पणी : हिनामिना भएको पैसा महान्यायाधिवक्ताको कार्यालयले तिर्छ ?

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयप्रति आपत्ति जनाएका छन् । बिहीबार आयोजित ४२औं पिस्कर सहिद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले महान्यायाधिवक्ताको कार्यालय कलंकको रूपमा स्थापित भएको आरोप लगाए । महान्यायाधिवक्ता कार्यालयले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण…