काठमाण्डु - नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुने भएको छ । एक वर्षपछि केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसाे १ पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले केन्द्रीय समिति बैठकका लागि विभिन्न १० कार्यसूची तय गरेको र सोही कार्यसूचीमा छलफल हुने केन्द्रीय…