उर्जामन्त्री पुन र बंङ्गलादेशी राजदूत साम्सबीच भेटवार्ता

काठमाडौं– उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र नेपालका लागि बंङ्गलादेशी राजदूत मस्फी विन्ते साम्सबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा सोमबार भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको छ । राजदूत साम्ससंगको भेटमा उर्जामन्त्री पुनले सरकार उर्जा क्षेत्रमा बंङ्गलादेशसंग नेपाल सहकार्य गर्न तयार रहेको धारणा राखेका थिए । मन्त्री पुनले सार्क फ्रेमवर्कभित्र रहेर काम…