समाचार
शिक्षा मन्त्री पौडेल र एडिबीका उपाध्यक्षबीच भेटवार्ता, शिक्षा क्षेत्रमा सहयोग गर्ने चैनको प्रतिबद्धता

काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र एसियाली विकास बैंकका उपाध्यक्ष सिजिङ चैनबीच भेटवार्ता भएको छ । सोमबार शिक्षा मन्त्रालयमा मन्त्री पौडेल र उपाध्यक्ष चैनबीच भेटवार्ता भएको

मोहन वैद्यको पार्टीबाट विद्रोह गरेको नागेन्द्र राई समूह माओवादी केन्द्रमा समाहित

काठमाण्डु- मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीबाट विद्रोह गरेका नागेन्द्र राई समूह नेकपा माओवादी केन्द्रमा समाहित भएको छ । राई समूहसहित नेपाल लोकतान्त्रिक जनता कांग्रेस पार्टी पनि सोमबार माओवादी केन्द्रमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधान गर्न गृहमन्त्रीको निर्देशन

काठमाण्डु – गृहमन्त्री बालकृष्ण खाँणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्स–रे मेसिन जडान गर्न, भिडभाड व्यवस्थापन गर्न र एटीएम मेसिन मर्मत गर्न निर्देशन दिएका छन् । अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, विमानस्थलका

दलहरूलाई टक्कर दिन पोखराबाट अटेरी अभियान, देशभर सन्जाल बढ्दै

पोखरा- स्थानीय निर्वाचनमा दलीय प्रतिनिधित्वको विरोध गर्दै राम्रो उम्मेद्‌वार उठाउनुपर्ने एजेण्डासहित पोखराबाट अटेरी अभियान सुरु भएको छ । पोखरा महानगरसहित देशका विभिन्न स्थानीय तहमा करिब चार हजार तीन सय जनाले

लुम्बिनी प्रदेशका चार सांसदको पदवहालीको रिट भट्टराई र फुयालको इजलासमा

काठमाण्डु – पदमुक्त भएका लुम्बिनी प्रदेशका सांसद सन्तोषकुमार पाण्डेयसहित चार सांसदले दायर गरेको रिटको पेसी न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासमा तोकिएको छ । रिटमार्फत पाण्डेयलगायतले पदमुक्त गर्ने