रास्वपाको चेतावनी : प्रमाणित भए गृहमन्त्री जेल जानुपर्छ, पर्सिको संसद् सामान्य हुँदैन

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखक जोडिएको भिजिट भिसा प्रकरणलाई चर्काउने संकेत गरेको छ । आईतबार बसेको पार्टी केन्द्रीय समितिको बैठकका निर्णय सार्वजनिक गर्दै कार्यबाहक प्रवक्ता मनिष झाले जेठ १३ गते बस्ने संसद् बैठक अवरुद्ध गर्ने संकेत गरे । उनले भने, ‘अबको बैठकमा हामी के गर्छौं भनेर भन्दिनँ तर पर्सिको संसद्…