गाजामा इजरायली सैन्य कारबाहीलाई ट्रम्पले समर्थन गर्ने

काठमाण्डु-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि इजरायलले गाजामा पुनः आफ्नो सैन्य कारबाही सुरु गर्ने निर्णय गरेमा आफूले समर्थन गर्ने बताएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा यस्तो जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘इजरायलले अब आजको १२ बजेको समयसीमा भित्र सबै बन्धकहरूलाई रिहा गर्न के गर्ने भनेर निर्णय गर्नुपर्नेछ । अमेरिकाले उनीहरू…