विचाराधीन विधेयकहरूलाई दुवै सदनबाट पारित गराउन पहल गरिने

काठमाण्डु- सत्तारुढ दलले संसदमा विचाराधीन विधेयकहरूलाई दुवै सदनबाट अघि बढाउन पहल गर्ने भएका छन् । सत्तारुढ दलका प्रमुख सचेतकहरूको आइतबार बसेको बैठकले संघीय निजामती विधेयक र शिक्षा विधेयक लगायतका संसद्मा विचाराधीन सबै विधेयकहरूलाई दुवै सदनबाट अघि बढाउन पहल गर्ने निर्णय गरेको हो । सिंहदरबारमा आइतबार बसेको सत्तापक्षका दलका प्रमुख सचेतकहरूको बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय…