काठमाण्डु – सुनको गरगहना चोरी गरेको आरोपमा प्रहरीले काठमाण्डुको डल्लुबाट ३ जनालाई पक्राउ गरेको छ । काठमाण्डु महानगरपालिका–२९ घर भई हाल वसन्तपुर बस्ने ४१ वर्षीय नरेन्द्र देउला, काभ्रेको पनौती–१ घर भई वसन्तपुर बस्ने कोमल बहादुर कार्की र भारतको कलकत्ता प्रदेश घर भएका ५८ वर्षीय जागिर मलिकलाई पक्राउ गरिएको छ । माघ २६ गते डल्लु बस्ने…