काठमाण्डु – काठमाण्डु महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोलले उपभोक्ता अदालतले स्थापना भएको १ वर्षको अवधिमा थोरै भए पनि महत्वपूर्ण काम गरेको बताएकी छन् । उपभोक्ता अदालतको स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले उपभोक्ता भनेको वस्तु खरिद गर्ने व्यक्ति मात्र नभई सचेत नागरिकको संकेत भएको उल्लेख गरिन् । उनले समाजका सबै मानिस उपभोक्ता…