काठमाण्डु– बुधबार ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सुरु नै नभइ सरेको छ । निर्धारित समयमा बैठक सुरु हुन नसकेपछि संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना निकालेर २ बजे बस्ने जानकारी दिएका हुन् । ‘बुधबार बिहान ११ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा…