काठमाण्डु– बुधबार प्रि–ओपन सेसनमा सेयर बजार घटेको छ । यस अवधिमा नेप्से १०.७९ अंकले घटेर परिसुचक २७२२ मा झरेको छ । ४७ कम्पनीको १ हजार ८०३ कित्ता सेयर कारोबार हुँदा ११ लाख ८२ हजारको कारोबार भएको छ । यस अवधिमा १० कम्पनीको मूल्य बढेको छ भने ३३ कम्पनीको घटेको छ । यस्तै ३ कम्पनीको स्थिर…