अभद्र व्यवहार मुद्दामा आशिकालाई १० हजार धरौटीमा छाड्ने निर्णय

काठमाण्डु – अभियन्ता आशिका तामाङलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ऋषिराम तिवारीले १० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने निर्णय गरेका छन् । अभद्र व्यवहारमा मुद्दामा उनलाई धरौटीमा रिहा गर्ने निर्णय गरिएको सीडीओ तिवारीले जानकारी दिए । उनलाई स्वयम्भूबाट पक्राउ गरेर प्रहरी वृत्त गौशालाले अनुसन्धान गरेको थियो । माघ २ गते उनी पक्राउ…