काठमाण्डु- सरकारले ल्याएका अध्यादेश १८ माघमा संसद्मा निर्णयार्थ पेस गरिने भएको छ । सभामुख र पाँच दलका प्रमुख सचेतकको सोमबार भएको छलफलमा सरकारले ल्याएको अध्यादेशहरू माघ १८ गते संसदमा पेस गरेर २२ माघमा संसद्मा निर्णयार्थ प्रस्तुत गर्ने सहमति भएको हो। यस्तै, मंगलबार कार्यव्यवस्था बस्ने तय भएको छ । सत्तारुढ दल एमालेका मुख्य सचेतक महेश बर्तौलाका…